आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

यी मुख्यमन्त्रीलाई कोरोना भाइरस संक्रमण पुष्टि

यी मुख्यमन्त्रीलाई कोरोना भाइरस संक्रमण पुष्टि

  • मिडिया डबली
  • सोमवार, जेठ ३ २०७८

  • 3.6K
    SHARES

  • यी मुख्यमन्त्रीलाई कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बैशाख २७ गते गरिएको पीसीआर परीक्षणमा मुख्यमन्त्री भट्टलाई संक्रमण देखिएको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

    मुख्यमन्त्री भट्टको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

    सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा. शेरबहादुर कमरको निगरानीमा मुख्यमन्त्री भट्टको होम आइसोलेसनमै उपचार भइरहेको मुख्यमन्त्रीका निजी स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend