आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माओवादीका २ सांसद नयाँ मन्त्री नियुक्त, यी हुन् भाग्यमानीहरू

माओवादीका २ सांसद नयाँ मन्त्री नियुक्त, यी हुन् भाग्यमानीहरू

  • मिडिया डबली
  • आइतवार, जेठ २ २०७८

  • 17.4K
    SHARES

  • माओवादीका २ सांसद नयाँ मन्त्री नियुक्त, यी हुन् भाग्यमानीहरू

    काठमाडौं – नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिएर पद जोगाउन सफल भएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश सरकारमा २ जना मन्त्री नियुक्त गरेका छन् ।

    नेकपा माओवादी केन्द्र पार्टीका २ सांसदलाई आईतबार मन्त्री नियुक्त गरिएको छ ।

    गत बुधबार मुख्यमन्त्री शाहीले ३ जना मन्त्री नियुक्त गरेका भएपनि सत्ता साझेदार नेपाली कांग्रेसको असन्तुष्टिका कारण शपथ कार्यक्रम रोकिएको थियो ।

    कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार नेकपा माओवादी केन्द्रबाट निर्वाचित सुर्खेतका सीताकुमारी नेपाली र रुकुम पश्चिमबाट निर्वाचित सांसद गोपाल शर्मा मन्त्री नियुक्त गरिएको छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार सीताकुमारी नेपालीलाई आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री र गोपाल शर्मा आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरिएको छ ।

    krn.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक १६ २०७७१०:१५:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend