सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री नियुक्त

गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री नियुक्त

  • मिडिया डबली
  • बुधवार, बैशाख २९ २०७८

  • 7.8K
    SHARES

  • गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री नियुक्त

    काठमाडौं – नेपाली कांग्रेसको नेतृत्वको गठबन्धनले बहुमत सांसद रहेका दलको समर्थन सहितको दाबी परे गरेपनि प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीमा फेरिपृथ्वीसुब्बा गुरुङलाई नै नियुक्त गरेकी छन् । 

    बुधबार प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८(३) अनुसार ठूलो दलको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन् ।

    यसअघि आजै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) नेपालको समर्थन रहेको दाबी पेश गरेका थिए । तर हालै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्ति पाएकी प्रदेश प्रमुख पौडेलले एमालेकै पृथ्वीसुब्बा गुरुङलाई फेरि मुख्यमन्त्री बनाएकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १३ २०७८१०:३१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend