काठमाडौं – शक्तिको दुरुपयोग गर्दै अल्पमतमा परेका बेला एकल बहुमतको मुख्यमन्त्री भनेर शपथ खाएको भन्दै लुम्बिनीमा शंकर पोखरेलविरुद्ध आरोप लागिरहेका बेला प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र अर्काे एक्सनमा उत्रिएका छन् ।
लुम्बिनीमा प्रतिपक्षी दलहरूले विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखसमक्ष समावेदन दर्ता गराएका छन् ।
दलहरूले आज आईतबार प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवसमक्ष समावेदन दिएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालको विपक्षी गठबन्धले आज आइतबारै मुख्यमन्त्री शंकर पोखेरेलविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता गरेको छन् ।
यस्तो छ समावेदन –


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।