आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कोरोना जाँच्दा मुख्यमन्त्रीकै रिपोर्ट पोजेटिभ, स्वास्थ्यमा समस्या

कोरोना जाँच्दा मुख्यमन्त्रीकै रिपोर्ट पोजेटिभ, स्वास्थ्यमा समस्या

  • मिडिया डबली
  • बुधवार, बैशाख २२ २०७८

  • 5.2K
    SHARES

  • कोरोना जाँच्दा मुख्यमन्त्रीकै रिपोर्ट पोजेटिभ, स्वास्थ्यमा समस्या

    काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि कोरोना भाइरस संक्रमण पहिचानका लागि आरडीटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ ।

    मुख्यमन्त्री गुरुङको रिपोर्ट आरडीटी पोजेटिभ आएको मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपाने जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री गुरुङको पीसीआर रिपोर्ट आउन बाँकी रहेको छ ।

    प्रेस संयोजक न्यौपाने कोरोना संक्रमित भएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेर कोरोना जाँच गरिएको थियो ।

    मुख्यमन्त्री गुरुङ मंगलवार भएको सर्वदलीय बैठकमा सहभागी भएका थिए । केही दिनअघि उनी काठमाडौंमा प्रधानमन्त्री ओलीलाई भेटेर समेत फर्किएका थिए ।

    गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभामा प्रक्रियामा रहेको छ । प्रदेशसभा बैठक सञ्चालनका लागि दलहरूबीच छलफल भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १३ २०७८१०:३१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend