आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भारतीय सेनाले नेपाली सेनालाई दियो १ लाख डोज कोरोना विरुद्धको खोप

भारतीय सेनाले नेपाली सेनालाई दियो १ लाख डोज कोरोना विरुद्धको खोप

  • मिडिया डबली
  • आइतवार, चैत्र १५ २०७७

  • 4.9K
    SHARES

  • भारतीय सेनाले नेपाली सेनालाई दियो १ लाख डोज कोरोना विरुद्धको खोप

    काठमाडौं – नेपालको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको भारत सरकार अन्तर्गतको भारतीय सेनाले नेपाली सेनालाई कोरोना भाइरस संक्रमण विरुद्धको १ लाख डोज खोप दिएको छ ।

    कोभिड–१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ भारतीय सेनाद्वारा नेपाली सेनालाई उपलब्ध हुने १ लाख डोज भ्याक्सिन आईतबार काठमाडौं आइपुगेको नेपाली सेनाले जनाएको छ ।

    सैनिक प्रवक्ताले औपचारिक हस्तान्तरण केही दिनमा हुने कार्यक्रम रहेको जनाएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७०७:३२:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend