आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

छोटो समयमा नै ब्यापक चर्चामा कुशल बेलबासेको 'हातैका पौजाले...' [ भिडिओ ]

छोटो समयमा नै ब्यापक चर्चामा कुशल बेलबासेको 'हातैका पौजाले...' [ भिडिओ ]

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १७ २०७७

  • 9.7K
    SHARES

  • छोटो समयमा नै ब्यापक चर्चामा कुशल बेलबासेको 'हातैका पौजाले...'  [ भिडिओ ]

    काठमाडौँ-  गायक तथा गीतकार कुशल बेलबासे र गायिका शान्ती श्रि परियारको स्वरमा रहेको लोकदोहोरी गीत 'हातैका पौजाले...' रिलिज भएको छ । 

    उक्त गीत नवराज पन्त नामक युट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतमा लय, शब्द कुशल बेलवासेकै रहेको छ ।

    भिडिओमा पछिलो समयका ब्यापक चर्चामा रहेका मोडल ओवी राईमाझी र अञ्जली अधिकारीको दर्दनाक अभिनय देख्न सकिन्छ । प्रकाश भट्टको निर्देशनमा तयार पारिएको भिडिओको नबराज उप्रेतीले छायांकन गरेका हुन् । 

    छोटो समयमा नै सबैको मन मुटुमा बस्न सफल उक्त भिडियोको सम्पादन बिष्णु शर्माले गरेका हु ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र १२ २०७७०७:०७:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend