आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सर्वाेच्चको फैसलाले सांसदहरूको भाग्य खुल्यो, यतिधेरै पैसा हातमा !

सर्वाेच्चको फैसलाले सांसदहरूको भाग्य खुल्यो, यतिधेरै पैसा हातमा !

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण १३ २०७७

  • 4.1K
    SHARES

  • सर्वाेच्चको फैसलाले सांसदहरूको भाग्य खुल्यो, यतिधेरै पैसा हातमा !
    फाइल तस्वीर

    काठमाडौं – सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेपछि सांसदहरुले पुस महिनायताको तलब एकमुष्ट पाउने भएका छन् ।

    प्रतिनिधिसभा विघटन भएपछि तलब नपाएका सांसदहरूले सर्वाेच्चको फैसलाका कारण संसद बैठक नचलेको अवधिको समेत तलब पाउँदैछन् ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन असंवैधानकि भएकाले त्यतिबेलादेखि नै कानूनी प्रभाव शून्य रहने गरी बदर गरिदिएपछि सांसदको सबै तलब पाउने बाटो खुलेको हो । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सांसदहरूले पुसको ५ दिनको मात्र तलब पाएका छन् ।

    संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पुसको बाँकी अवधिको र माघ तथा फागुनको तलब सांसद र स्वकीय सचिवहरूको खातामा जम्मा गर्ने प्रक्रिया अगाडि बढेको बताए ।

    सांसदको तलब मासिक ५५ हजार २३० रुपैयाँ रहेको छ । प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतक लगायतको केही बढी हुने गरेको छ । यसरी सबैले एकमुष्ट ३ महिनाको तलब पाउने भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ २ २०७७०३:२०:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend