शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कृष्णबहादुर महरा नेकपा स्थायी कमिटी सदस्य नियुक्त

कृष्णबहादुर महरा नेकपा स्थायी कमिटी सदस्य नियुक्त

  • मिडिया डबली
  • आइतवार, पौष ५ २०७७

  • 5.8K
    SHARES

  • कृष्णबहादुर महरा नेकपा स्थायी कमिटी सदस्य नियुक्त

    काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकले पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य नियुक्त गरेको छ ।

    आईतबार बसेको बैठकले रिक्त एक पदमा महरालाई नियुक्त गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा बैठक बसेको थियो ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend