बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

केपी ओलीविरुद्ध उत्रिइन नेकपाकै सांसद पम्फा भुसाल

केपी ओलीविरुद्ध उत्रिइन नेकपाकै सांसद पम्फा भुसाल

  • मिडिया डबली
  • आइतवार, मंसिर २८ २०७७

  • 4.7K
    SHARES

  • केपी ओलीविरुद्ध उत्रिइन नेकपाकै सांसद पम्फा भुसाल

    काठमाडौं – नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले चालु संसद अधिबेशन बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको बताएकी छन्। नेपाल पत्रकार महासंघ ललितपुर शाखाको ११ औं अधिवेशनमा बोल्दै उनले आफूले प्रेस स्वतन्त्रताका पक्षमा लडेको स्मरण गर्दै अब नियमित अधिवेशन पर्खिनु पर्ने अवस्था आएको बताईन्।

    प्रधानमन्त्री केपी ओलीले संसदको अधिवेशन चल्दाचल्दै गत असार १८ गते अन्त्य गरेका थिए। अधिवेशन अन्त्यको विषयमा असन्तुष्टि जनाउँदै भुसालले अब नियमित अधिवेशन पुस १६–१७ गते पर्खिनु परेको बताइन्।

    ‘मैले प्रेस स्वतन्त्रताका पक्षमा धेरै लडेँ। अहिले पनि प्रेस स्वतन्त्रताका पक्षमा दृढतापुर्वक लड्छु,’ उनले भनिन्, ‘अहिले संसद अधिवेशन बन्द गर्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको छ।’ अहिलेको युग सूचना प्रविधिको युग भएको बताउदै भुसालले सूचनासम्पन्न व्यक्तिले शक्तिशाली हुने बताइन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक ९ २०७८०६:३१:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend