शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

सरकारमा भ्रष्टाचार छैन् : सञ्चारमन्त्री

सरकारमा भ्रष्टाचार छैन् : सञ्चारमन्त्री

  • मिडिया डबली
  • आइतवार, मंसिर १४ २०७७

  • 5.7K
    SHARES

  • सरकारमा भ्रष्टाचार छैन् : सञ्चारमन्त्री

    काठमाडौं- सुचना तथा सञ्चारप्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले सरकार भैष्टाचार न्युनिकरणमा लागि परेको बताएका छन् । 

    मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आइतबार आयोजित प्रेस ब्रिफ्रिङका क्रममा उनले  ‘नेपाल भ्रष्टाचारमा एशियामै पहिलो’ भन्ने ट्रान्सपरेन्सी इन्टरनेसनलको विज्ञप्तिलाई ‘पूर्वाग्रही’ रहेको दाबी गरेका छन् ।

    उनले सन् २०१८ को ट्रान्सपेरन्सीकै प्रतिवेदनले नेपाल १२४ औं स्थानमा रहेका देखाएको र अर्को वर्ष ११ स्थान माथि उक्लँदै ११३ औँ स्थानमा रहेका देखाएको बताए। 

    उनले सरकार भ्रष्टाचार निवारणमा सरकार लागिरहेको भन्दै एक वर्षमै नेपालमा यति धेरै भ्रष्टाचार भयो भन्ने कुरा आफैँमा विवादित भएको बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend