शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

प्रचण्डपक्षले खोल्नै पाएन 'खाम'भित्रको ओलीको प्रस्ताव

प्रचण्डपक्षले खोल्नै पाएन 'खाम'भित्रको ओलीको प्रस्ताव

  • मिडिया डबली
  • शनिवार, मंसिर १३ २०७७

  • 6.5K
    SHARES

  • प्रचण्डपक्षले खोल्नै पाएन 'खाम'भित्रको ओलीको प्रस्ताव

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक  शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेर सकिएको छ ।

    बैठकमा अध्यक्ष एवं प्रधनमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध पेश गरेको प्रस्ताव अहिलेसम्म खोल्न नपामएको नेकपाका नेता एवं पार्टी प्रवक्ता नार।यणकाजी श्रेष्ठलदे बताएका छन् ।

    ‘प्रस्ताव हेर्नै पाएका छैनौं, खाममा प्राप्त छ, अहिले व्यहोरा भन्न पाइएन,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने । 

    प्रधानमन्त्री ओलीले शनिवार सचिवालयमा पेश गरेको प्रस्तावमाथि मंगलवारदेखि छलफल हुने भएको छ ।

    ओलीको प्रस्ताव र यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्तावमाथि छलफल गर्न नेकपा सचिवालय बैठक मंसिर १६ गतेका लागि बोलाइएको  प्रवक्ता श्रेष्ठले बताएण्का छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend