आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीको दमन प्रचण्डले धेरै सहनु भयो, अब सहनु हुन्न : वर्षमान पुन

ओलीको दमन प्रचण्डले धेरै सहनु भयो, अब सहनु हुन्न : वर्षमान पुन

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १२ २०७७

  • 7.6K
    SHARES

  • ओलीको दमन प्रचण्डले धेरै सहनु भयो, अब सहनु हुन्न : वर्षमान पुन

    काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य तथा उर्जामन्त्री वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहालले अब अर्का अध्यक्ष ओलीको दमन नसहने बताएका छन्।

    दाहालले अहिलेसम्म धेरै सहेर बसेको भन्दै पुनले अब पनि सहेर बसिरहे नेपाको कम्युनिष्ट आन्दोलन र पार्टीको हित विपरित हुने बताएका हुन्। उनले पार्टी एकता पछिको साँढे दुई वर्ष ओलीको दमन दाहालले धेरै सहेको बताए।

    उनले चुनावमा दुबै मिलेर धेरै मत आएको जस केही पनि दाहाललाई नदिइएको भन्दै ओलीप्रति आक्रोस पोखे। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीविरूद्ध या अरू कोहीका विरूद्धभन्दा पनि कम्युनिष्ट आन्दोलन अघि बढ्न पर्छ भन्ने सोचाइबाट प्रचण्डको पछिल्लो प्रतिवेदन आएको उनले बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर १४ २०७७०७:३३:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend