आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

छठ सकिएसँगै लकडाउन, उपत्यकाका मेयरले गरे यस्तो निर्णय !

छठ सकिएसँगै लकडाउन, उपत्यकाका मेयरले गरे यस्तो निर्णय !

  • मिडिया डबली
  • शनिवार, मंसिर ६ २०७७

  • 5.9K
    SHARES

  • छठ सकिएसँगै लकडाउन, उपत्यकाका मेयरले गरे यस्तो निर्णय !
    फाइल तस्वीर

    काठमाडौं- दशैंतिहार र छठ सकिए लगत्तै उपत्यका मेयर्स फोरमले लकडाउनको मागको निर्णय गरेको छ ।  कोभिड—१९ व्यवस्थापन सञ्चालन केन्द्रको एक साता अगाडि बसेको बैठकले कडा लकडाउनको माग गरेको हो ।

    १४ जना मेयरहरू र बैठकमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपस्थित बैठकमा तीन, चारजनाले कडा रूपमा लकडाउनको माग गरेका हुन्। 

    तर काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने लकडाउनको कुनै कुरा नउठाएको बताइएको छ । बैठकमा गृहमन्त्री थापाले छठपछि विधिपूर्वक लकडाउन गरिने आशय व्यक्त गरेको समेत बताइएको छ।

     तर त्यसका लागि स्वास्थ मन्त्रालयको सिफारिस तथा गृह मन्त्रालयले प्रस्ताव लैजानुपर्ने छ । यद्यपी बरु निण्न्त्रणका उपायँहरु अझैं कडाइका साथ लागु गर्ने तर लकडाउन नै भने नगर्ने सरकारी तयारी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७०५:४५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend