आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काठमाडौंमा निषेधाज्ञा थपियो कि हट्यो, के भयो निर्णय ?

काठमाडौंमा निषेधाज्ञा थपियो कि हट्यो, के भयो निर्णय ?

  • मिडिया डबली
  • मंगलवार, भाद्र १६ २०७७

  • 11.2K
    SHARES

  • काठमाडौंमा निषेधाज्ञा थपियो कि हट्यो, के भयो निर्णय ?
    फाइल तस्वीर

    काठमाडौं- कोरोना भाइरसको संक्रमण कम गर्नकालागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा हटाउने वा खोल्ने विषयमा भोलिमात्रै टुंगो गर्ने निर्णय भएको छ ।

    काठमाडौैं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको मंगलबार भर्चुअल बैठक बसेको भए पनि निषेधाज्ञाबारे आज निर्णय हुन सकेको छैन् ।

    यही भदौ ३ गतेबाट काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा भोलि बुधबारबाट सकिन लाग्दा मंगलबार तीनवटै सिडिओहरुको भर्चुअल बैठक बसेको हो । 

    अघिल्लो साता एक हप्ताको लागि थपिएकाले पुनः थपिने आममानिसहरुले अनुमान गरिएका बेला सरोकारवाला निकायले भने यसबारे बुधबार नै निर्णय लिने जानकारी दिएका छन् । 

    पहिलोपटक भदौ १० गतेसम्मका लागि भनिएकामा पुनः एक साता लम्ब्याइएर भदौ १७ गतेसम्म पुर्‍याइएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७०७:०१:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend