आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रुसका राष्ट्रपति पुटिनको राजीनामा ?

रुसका राष्ट्रपति पुटिनको राजीनामा ?

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक २१ २०७७

  • 4.4K
    SHARES

  • रुसका राष्ट्रपति पुटिनको राजीनामा ?

    काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आउँदो जनवरीमा राजीनामा दिन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
    हात खुट्टा कामिरहेको हुँदा पर्किन्सन नामक रोगसँग मिल्दो लक्षण देखिएसँगै ६८ वर्षीय पुटिनले  राजीनामाको तयारी गरेका हुन् ।

    मस्कोका राजनीति विज्ञानका प्राध्यापक भलेरी सोलोभेइले उनको स्वास्थ्य अवस्था ठिक नभएका कारण राजीनामा दिन सक्ने बताएका छन् । उनले भनेका छन्,  ‘उनको परिवार छ, जसको प्रभाव उनीमा छ । उनी आफ्नो शक्ति आगामी जनवरीमा जनतालाई सुम्पिने मनसायमा छन्’।,

    पुटिनकी लामो समयदेखिकी प्रेमिका र उनका दुई छोरीहरुको आग्रहको कारण उनले राजीनामा दिने तयारी गरिरहेको हुन सक्ने आकलन गरिएको छ । पुटिन पछिल्लो दुई दशकदेखि प्रधानमन्त्री वा राष्ट्रपतिको रुपमा रुसको सत्तामा छन् । हालै मात्र उनले उनी सन् २०३६ सम्म रुसको सत्तामा रहन सक्ने गरी संविधान संसोधन गरेको पक्षमा ७८ प्रतिशत रुसी नागरिकले मतदान गरेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ १८ २०७७०७:२९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend