काठमाडौं - हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनको अहिले आइसियुमा उपचार हुँदै आएको छ ।
गत कात्तिक १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए ।
गजुरेलले आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।