आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेकपाको बिबाद लेनदेनमा मिल्ने गोकुल बास्कोटाको ठोकुवा

नेकपाको बिबाद लेनदेनमा मिल्ने गोकुल बास्कोटाको ठोकुवा

  • मिडिया डबली
  • आइतवार, कार्तिक १६ २०७७

  • 5.7K
    SHARES

  • नेकपाको बिबाद लेनदेनमा मिल्ने गोकुल बास्कोटाको ठोकुवा

    काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले पार्टीभित्र उत्पन्न भएको संकटलाई ठूलो रुपमा लिएका छैनन् ।

    उनले सिद्धान्त र संगठनात्मक प्रणालीसहितको संकट उत्पन्न भएको भए पो संकट मान्नु भन्दै प्रश्न उठाएका छन् ।

    उनले भनेका छन्,‘सिद्धान्त र संगठनात्मक प्रणाली सहितको सङकट उत्पन्न भएको भए पो सङ्कट मान्नु लेनदेनको ब्यापारीक स्वार्थमा अडेको एकता अर्को सम्झौता पछि समाधान भैहाल्छ नि।वेकारको हल्ला।”

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ ६ २०७७०२:३४:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend