आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जारको पानीको मूल्य घट्याे, कति पैंसा तिर्ने ?

जारको पानीको मूल्य घट्याे, कति पैंसा तिर्ने ?

  • मिडिया डबली
  • मंगलवार, आश्विन २७ २०७७

  • 5.7K
    SHARES

  • जारको पानीको मूल्य घट्याे, कति पैंसा तिर्ने ?

    काठमाडौं-  नेपाल बोटलर्स वाटर एसोसिएसन जारमा भरिएको प्रशोधित पिउने पानीको मूल्य नबढाउन तयार भएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पानीको मूल्य बढाउने निर्णय फिर्ता नलिए पक्राउ गर्ने को चेतावनी दिएपछि मुल्यवृद्धि फिर्ता भएको हो ।

    मूल्य बढेको विषयमा सोधपुछ गर्न विभागले व्यवसायीलाई बोलाएको र कानूनअनुसार सरकारले पक्राउ गरेर थुन्ने हो वा मूल्य घटाउन सहमत हुने लिखित सम्झौता भन्ने हाम्रो प्रश्नपछि व्यवसायीपछि हटेको विभागले जनाएको छ ।

    वाणिज्य विभागसँगको सहमतिमा भन्दै केही दिनअघि नेपाल बोटलर्स वाटर एसोसिएसनले जारको पिउने पानीको मूल्य तोकेको थियो । बजारमा २५ रुपैयाँ प्रतिजारदेखि ४५ रुपैयाँमा बिक्री भइरहेको पानीको अधिकतम् खुद्रा बिक्री मूल्य ५० रुपैयाँ तोकिएपछि उपभोक्ता मारमा परेका थिए ।

    तर, अब जारको पानी पुरानै मुल्यमा बिक्री वितरण हुनेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन ८ २०७७०९:४५:०७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend