आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देशमा फेरि लकडाउन हुनेबारे सरकारको घोषणा

देशमा फेरि लकडाउन हुनेबारे सरकारको घोषणा

  • मिडिया डबली
  • बुधवार, आश्विन २१ २०७७

  • 11.4K
    SHARES

  • देशमा फेरि लकडाउन हुनेबारे सरकारको घोषणा

    काठमाडौं- देशमा सक्रिय कोरोना संक्रमित २५ हजार नाघे लकडाउन हुने या नहुने विषयमा सरकारले धारणा तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय संक्रमित नाघे लकडाउन गर्नुपर्ने प्रस्ताव अघि सारेको थियो ।

    यसविषयमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक सञ्चारमाध्यमलाई देशमा फेरि राष्ट्रव्यापि लकडाउन नहुने बताएका छन् ।

    उनले भनेका छन्, ‘फेरि नेपालमा राष्ट्रव्यापी लकडाउन हुने सम्भावना छैन ।’ उनका अनुसार संक्रमण अध्यधिक बढ्यो भने ‘हट स्पट’हरुमा चाहिँ स्थानीय प्रशासनले निषेधाज्ञा लगाउन वा सिल गर्न सक्छ ।

    यसको मतलब अब, धेरै नै संक्रमण देखिएका ठाउँमा भने लकडाउन हुन सक्ने छ । ज्ञवालीले  भने, (सक्रिय संक्रमितको संख्या) २५ हजार क्रस गर्नासाथ लकडाउन गरिहाल्नुपर्छ भन्ने पनि होइन । त्यस्तो कुनै निर्णय भएको पनि छैन ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७०५:४५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend