आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सक्रिय संक्रमित २५ हजार, सरकारले दियो यस्तो निर्देशन

सक्रिय संक्रमित २५ हजार, सरकारले दियो यस्तो निर्देशन

  • मिडिया डबली
  • बुधवार, आश्विन २१ २०७७

  • 7.1K
    SHARES

  • सक्रिय संक्रमित २५ हजार, सरकारले दियो यस्तो निर्देशन

    काठमाडौं- देशभर हाल सक्रिय  कोरोना भाइरस संक्रमितको संख्या २५ हजार नाघेको छ । यो सँगै स्वास्थ्य मन्त्रालयले यसै स्थितीमा संक्रमण बढ्दै गए काठमाडौंका अस्पतालले धान्न नसक्ने बताएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमले सर्वसाधरणको व्यवहारले संक्रमण अप्रत्यासित बढेको भन्दै सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएका छन् ।

    नियमित पत्रकार सम्मेलनमा उनले भनेका छन्, ‘काठमाडौं संक्रमितहरुको उपचार व्यवस्थापन गर्न चुनौती बढेको छ,’ उनले भने, ‘यही अनुसार बढ्यो भने अस्पतालले धान्‍न सक्दैन।’ 

    उनले अहिले बजारमा किनमेल गर्नेहरुको भिडले तीव्रगतिमा बढेको कोरोना नभएको भान भएको पनि बताए।

     ‘बजारमा किनमेल गर्नेहरुको भिडले तीव्रगतिमा बढेको कोरोना छैन कि भन्‍ने भान हुन्छ,’ उनले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७०५:४५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend