काठमाडौं- जिनोम एडिटिङ विधिको विकास गर्ने दुई वैज्ञानिकले यसवर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन्।
जिनोम एडिटिङ विधिको विकास गर्न सफल भएकामा फ्रान्सकी वैज्ञानिक इम्यानुएल चारपेन्टिएर र अमेरिकी वैज्ञानिक जेनिफर ए. डाउड्नालाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।