आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार हेपटाइटिस सी पत्ता लगाउने तीन वैज्ञानिकलाई

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार हेपटाइटिस सी पत्ता लगाउने तीन वैज्ञानिकलाई

  • मिडिया डबली
  • सोमवार, आश्विन १९ २०७७

  • 4.2K
    SHARES

  • चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार हेपटाइटिस सी पत्ता लगाउने तीन वैज्ञानिकलाई

      यसवर्षको चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार हेपटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकले पाएका छन् ।

    सन् १९७० को दशकमा पत्ता लागेको भाइरस पत्ता लगाउन महत्वपूर्ण भूमिका खेल्ने वैज्ञानिक हार्भी जे अल्टर, माइकल ह्युस्टन र चार्ल्स एम राइसलाई संयुक्त रुपमा नोबेल पुरस्कार प्रदान गरिएको हो ।

    कारोलिन्स्का इन्स्टिट्युट स्टकहोमको एक प्यानलले चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार घोषणा गरेको हो।

    चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र विधामा दिइने नोबेल पुरस्कार विजेताले एउटा स्वर्ण पदक र ११ लाख १८ हजार डलर नगद पुरस्कार प्राप्त गर्दछन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन २१ २०७७०४:५६:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend