रुसी राष्ट्रपति भ्लादमिर पुटिनको जन्मदिनमा रुसले शक्तिशाली हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।
बुधबार राष्ट्रपति पुटिन ६८ वर्षमा प्रवेश गरेका छन्। यसै अवसरमा बारेन्ट्स समुद्रमा सिरकोन हाइपरसोनिक क्रुज क्षेप्यास्त्र परीक्षण गरेको रुसी अधिकारीहरुले बताएको रोयर्टसले जनाएको छ ।
हाइपरसोनिक क्षेप्यास्त्र शक्तिशाली हतियार हो। यस क्षेप्यास्त्रले प्रतिघण्टा ६ हजार ११५ किलोमिटरको दुरी पार गर्नसक्छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।