आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रेल त्रिपालले छोपेर राखेर ओली सरकारले तोक्यो रेल विभागमा महानिर्देशक

रेल त्रिपालले छोपेर राखेर ओली सरकारले तोक्यो रेल विभागमा महानिर्देशक

  • मिडिया डबली
  • मंगलवार, आश्विन २० २०७७

  • 7.4K
    SHARES

  • रेल त्रिपालले छोपेर राखेर ओली सरकारले तोक्यो रेल विभागमा महानिर्देशक

     काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले रेल, पानी जहाज, पाइपबाट ग्याँस जस्ता आश्वासन बाँडेरै चुनाव जित्यो। तर, यी आश्वासन मध्ये अहिलेसम्म केही पनि पुरा भएकै छैन।

    रेल त आयो १० वर्ष पहिले कै सक्झौता भएको । अनि महत्वपूर्ण कुरा के भने यस्तो महामारीको बेलामा भारतबाट रेल ल्याएर रेलकै लिकमा त्रिपाल ओढाएर राख्ने चाहीँ नेकपाको अध्यक्षसमेत रहेका केपी शर्मा नेतृत्वको सरकार हो। ओली सरकारले अहिले रेल विभागको महानिर्देशकको जिम्मेवारी प्रमिला बज्राचार्यलाई दिएको छ।

    भौतिक योजना तथा यातायात मन्त्रालयको वरिष्ठ सहसचिवको रुपमा उनले सोमबार महानिर्देशकको जिम्मेवारी सम्हालेकी हुन्।महानिर्देशक पदबाट बलराम मिश्रले अवकास पाएपछि भौतिक योजना तथा आतायात मन्त्रालयले बज्राचार्यलाई जिम्मेवारी दिएको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र ३ २०७७०६:१८:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend