आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

हिजो आएका रेल भारत फिर्ता गए, अब आउँने टुंगो छैन्, के हाे भित्रि रहस्य ?

हिजो आएका रेल भारत फिर्ता गए, अब आउँने टुंगो छैन्, के हाे भित्रि रहस्य ?

  • मिडिया डबली
  • शनिवार, आश्विन ३ २०७७

  • 9.2K
    SHARES

  • हिजो आएका रेल भारत फिर्ता गए, अब आउँने टुंगो छैन्, के हाे भित्रि रहस्य ?

    काठमाडौं- भारतको कंकोण रेलवे कर्पोरेसनबाट खरिद गरिएका नेपालका दुई रेल हिजो नेपाल पुगेर आज फेरि भारत नै फिर्ता गएका छन् । आज दिउँसो १२ बजेतिर रेल भारततर्फ गएका हुन् ।

    अब, नेपाल २ महिनामा आउँने सम्भावना रहेको छ, अर्थात टुंगो चाहि छैन् । शुक्रबार दुई जना ड्राइभर र दुई जना सहायक ड्राइभरलगायत १६ जना कर्मचारीले रेल नेपाल ल्याएर आएका थिए।

    नेपालमा रेल चलाउने कर्मचारी र कानुन छैन् । सरकारले गत भदौ २९ मा रेल चलाउन १ सय ३० जना कर्मचारीको विज्ञापन खुलाएको छ। उक्त विज्ञापनको पदपूर्ति भएपछिमात्र रेल चलाउने कर्मचारी हुनेछन्। त्यसमा पनि ड्राइभर, सहायक ड्राइभरजस्ता प्राविधिक कर्मचारी भने तत्कालका लागि भारतबाट ल्याउनु पर्नेछ ।

    भारतको जयनगरमा नेपालको आफ्नै स्टेशन छ र अब, त्यही स्टेशनमा रेल राखिनेछन् र बेलाबेलामा इन्जिनको हेरचाहसँगै रेलको अन्य सुरक्षा कंकोण कम्पनीले गर्नेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र ३ २०७७०६:१८:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend