आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चिनलाई हान्ने भन्दै भारतले देखायो शक्तिशाली क्षेप्यास्त्र

चिनलाई हान्ने भन्दै भारतले देखायो शक्तिशाली क्षेप्यास्त्र

  • मिडिया डबली
  • सोमवार, आश्विन १२ २०७७

  • 6.0K
    SHARES

  • चिनलाई हान्ने भन्दै भारतले देखायो शक्तिशाली क्षेप्यास्त्र

    काठमाडौं । चीनले जुसुकै बेला आक्रमण गर्नसक्ने भन्दै भारतले आज सोमबार क्षेप्यास्त्र सार्वजनिक गरेको छ। भारतले ब्राह्मोस, आकाश र निर्भय नामको क्षेप्यास्त्र सार्वजनिक गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ। ब्राह्मोस क्रुज क्षेप्यास्त्रले ५ सय किलोमिटर परसम्म गएर मार हान्नसक्छ।

    यस्तै आकाश र निर्भयले ८ सय किलोमिटर टाढासम्म गएर मार हान्नसक्छ। हिन्दुस्तान टाइम्सका अनुसार यी सुपरसोनिक क्षेप्यास्त्रहरु जटिल अवस्था निम्तिएको खण्डमा प्रयोगमा आउनेछन्। भारतले आइतबार मात्र चीनसँगको सीमा नजिक लद्दाखमा माइनस ४० डिग्री सेल्सिएसको चिसोमा पनि प्रयोग गर्न सकिने ट्यांकहरु तैनाथ गरेको थियो। 

    जाडो याममा उक्त क्षेत्रमा विवाद नहुने अनुमानका बीच भारतले एकपछि अर्को आफ्नो सेनाको तयारीको बारेमा जानकारी दिइरहेको छ। चिनियाँ सेनापनि जाडोमा उत्पन्न हुने खतराका लागि सिमामा तयार भएको बताइएको छ।

    1.JPG

    3.JPG

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र २५ २०७७०३:०५:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend