आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एसिड हान्नेलाई अब यस्तो कारबाही !

एसिड हान्नेलाई अब यस्तो कारबाही !

  • मिडिया डबली
  • बिहिवार, आश्विन ८ २०७७

  • 4.4K
    SHARES

  • एसिड हान्नेलाई अब यस्तो कारबाही !

    काठमाडौं - सरकारले अध्यादेशमार्फत फौजदारी अपराध संहिता संसोधन गरेर तेजाब आक्रमणसम्बन्धी कसुरमा कठोर सजाय तय गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २५ गते एसिड आक्रमणमा परेकाहरुसँग सामूहिक छलफल गरेर १५ दिन भित्र कडान कानून ल्याउने आश्वासन दिएका छन्।

    प्रधानमन्त्रीकै निर्देशन अनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा गरेको कानुनमा तेजाब छ्याप्ने कसुरमा २० वर्ष सजाएको निर्धारण गरिएको छ। २० वर्षमा एक दिन पनि मिनाहा नहुने प्रस्ताव तयार भएको हो।

    त्यस्तै आक्रामणकारीको सम्पत्ति रोक्का गरेर सोही सम्पत्तीबाटै पिडितलाई राहत क्षत्रिपूर्ती दिने कुरा यस अघि नै प्रधानमन्त्रीले बताएका थिए। एसिड प्रहार गर्ने व्यक्ति २० वर्ष नै कैद बस्नुपर्ने र उनको कैद मिनाहा एक दिन पनि नहुने गरी मस्यौदा तयार पारिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र २५ २०७७०३:५८:२५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend