सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अक्सिजनबिनै १० पटक सगरमाथा चढ्ने नेपाली हिउँ चितुवाको निधन

अक्सिजनबिनै १० पटक सगरमाथा चढ्ने नेपाली हिउँ चितुवाको निधन

  • मिडिया डबली
  • सोमवार, आश्विन ५ २०७७

  • 3.5K
    SHARES

  • अक्सिजनबिनै १० पटक सगरमाथा चढ्ने नेपाली हिउँ चितुवाको निधन

    काठमाडौं - अक्सिजन विनै १० पटक सगरमाथाको सफल आरोहण गरेका आङकारिता शेर्पाको निधन भएको छ। ७२ वर्षका शेर्पाको आज काठमाडौंको जोरपार्टीस्थित निवासमा बिहान १० बजे निधन भएको हो।  

    उनको अन्तिम दाहसंस्कार भने दुई दिन पछि हुनेछ।  शेर्पाको जन्मथलो सोलुखुम्बु हो। उनले सन १९८३ देखि सगरमाथा आरोहण थालेका थिए। उनलाई हिउँ चितुवा पनि भनिन्थ्यो।  केही वर्षदेखि स्वासप्रस्वास सम्बन्धी रोगले च्यापेको थियो।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, मंसिर २२ २०७७०६:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend