बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नेकपाभित्र वामदेवछिरेसँगै तहल्का, सरकारका प्रवक्ताले दिए यस्तो जानकारी

नेकपाभित्र वामदेवछिरेसँगै तहल्का, सरकारका प्रवक्ताले दिए यस्तो जानकारी

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २ २०७७

  • 4.1K
    SHARES

  • नेकपाभित्र वामदेवछिरेसँगै तहल्का, सरकारका प्रवक्ताले दिए यस्तो जानकारी

    काठमाडौं- लामोसमयदेखिको नेकपाभित्रको विवाद सुल्झिएको छ । नेकपाका वरिष्ठ अध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाएसँगै विवदा सुल्झिएको हो ।

    वामदेव सांसदभएसँगै नकेपा अर्काे तयारीमा जुटेको छ । थुप्रै पकट मन्त्रिमण्डल पुनर्गठनको हल्ला बाहिर आएपनि टुंगो भने लाग्न सकेको थिएन ।

    वामदेवको सेटलेमेन्टभएसँगै नेकपा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मन्त्रिमण्डल पुनर्गठन हुने टुंगोबारे जानकारी दिएका छन् । प्रेस संगठन नेपाल, रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले अबको हप्ता १० दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन हुने बताएका हुन्।

    सरकारका प्रवक्तासमेत रहेका मन्त्री ज्ञवालीले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य मूल्यांकनका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्नुहुनेछ। यसको तयारी भइरहेको छ।’

    यसबाहेक ज्ञवालीले विद्युत प्राधिकरणका निवर्तनमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुर्ननियुक्ति वैधानिकरुपमा हुन नसक्ने समेत टिप्पणी गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend