आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अब नेपालकै बैंकमा पैंसा पाउनका लागि इन्टरनेट काराेबार खुला

अब नेपालकै बैंकमा पैंसा पाउनका लागि इन्टरनेट काराेबार खुला

  • मिडिया डबली
  • बिहिवार, आश्विन १ २०७७

  • 6.1K
    SHARES

  • अब नेपालकै बैंकमा पैंसा पाउनका लागि इन्टरनेट काराेबार खुला

    काठमाडौं- अब इन्टरनेटका माध्यम युट्युलगायतका सामाजिक सञ्जालबाट कमाएको पैंसा बैंक खातामा आउने भएको छ । हाल वेस्टर्न युनियन मनि ट्रान्सफरमार्फत प्राप्त गर्दै आएको पैंसा अब, नेपालकै बैंक खातामा पाउने व्यवस्था भएको राष्ट्र बैंकले सूचना प्रकाशन गरी जानकारी दिएको हो ।

    सूचनामा प्रविधि सम्बद्ध दक्षता तथा विज्ञताको निकासी बिक्रीमा प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्रीहरु राखिए वापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तर्राष्ट्रिय व्यावसायिकरव्यापारिक कारोबारवापत प्राप्त हुने रकम लगायतका रकमहरु मान्य नेपाली बैंक खातामा नै मान्यता दिने भनको हो।

    यसको लागि विदेशी बैंकले नै स्रोतकर्तासँग समन्वय गरी नेपाली बैंकमा उक्त रकम पठाइदिनेछ। विदेशी स्रोतबाट गरिएको आम्दानीको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले आम्दानीको विवरण भने हरेक महिना राष्ट्र बैंकलाई जानाकारी गराउनु पर्नेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १२ २०७७०७:३५:३६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend