बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

भोकै मर्ने भयौं, सैलुन खोल्न देऊ भन्दै माइतीघर मण्डलामा प्रदर्शन

भोकै मर्ने भयौं, सैलुन खोल्न देऊ भन्दै माइतीघर मण्डलामा प्रदर्शन

  • मिडिया डबली
  • मंगलवार, भाद्र ३० २०७७

  • 4.8K
    SHARES

  • भोकै मर्ने भयौं, सैलुन खोल्न देऊ भन्दै  माइतीघर मण्डलामा प्रदर्शन

    काठमाडौँ- कोरोना भाइरसले नेपालभर अबस्था भयानाक बनाएको छ । यहि माहारिको कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दै सैलुन व्यवसायीहरुले काठमाडौंमा भब्य प्रदर्शन गरेका छन्।

    ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म 'संयुक्त नाई संघर्ष समिति’को ब्यानरमा मंगलबार बिहान प्रदर्शन गरिएको हो।

    उनीहरुले देशभरका सबै सैलुन र ब्युटी पार्लर खोल्न पाउनुपर्ने भन्दै भब्य प्रदर्शन गरेका हुन् । ‘भोकै मर्ने भयौं, सैलुन खोल्न देऊ,’ 'सैलुन र प्रार्लर तुरुन्त खोल्न घोषणा गर', 'निशुल्क प्रि सेट बितरण गर' जस्ता प्ले कार्ड बोकेर उनीहरुले प्रदर्शनी गरेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend