काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा नियमित एजेन्डामा छलफल तथा निर्णय गर्नका लागि नियमित मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
आज, नेकपाका वरिष्ठ नेता वामदेव गौतम र आइतबार कार्यकाल सकिएका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति हुने वा नहुने कुरामा टुंगो लागेको छैन् ।
यद्यपी वामदेवलाई सिफारिश गर्ने प्रस्ताव आजको मन्त्रीपरिषद बैठकमा आउने अनुमान गरिए पनि त्यो एजेण्डा पनि परेको छैन। आजको बैठकले सरकारको प्रवक्ता तोक्ने लगायत महत्वपूर्ण निर्णय गर्ने बताइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।