बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

स्कुल र फिल्महलबाहेकका सबै क्षेत्र खुल्दै, यस्तो छ आज हुने निर्णय !

स्कुल र फिल्महलबाहेकका सबै क्षेत्र खुल्दै, यस्तो छ आज हुने निर्णय !

  • मिडिया डबली
  • सोमवार, भाद्र २९ २०७७

  • 8.7K
    SHARES

  • स्कुल र फिल्महलबाहेकका सबै क्षेत्र खुल्दै, यस्तो छ आज हुने निर्णय !

    काठमाडौं- लामो समयको लकडाउन एवं निषेधाज्ञाले नै कोरोना भाइरसको नियन्त्रण हुन सकेको छैन् । देशभर कोरोना भाइरसको संक्रमण झनै बढ्दै गएको छ । यसबीच सरकारले भने अब, अधिक भिडभाड हुने क्षेत्रबाहेकका सबै क्षेत्र खुलाउँदै लैजाने तयारी गर्ने भएको छ ।

    आज (सोमबार) साँँझ ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले  यससम्बन्धी निर्णय गर्ने बताइएको छ । कोभिड १९ संकट व्यवस्थापन समिति केन्द्र (सीसीएमसी)को प्रस्तावअनुसार मन्त्रिपरिषद् बैठकले सो निर्णय गर्ने सम्भावना छ।

    सरकारले हाल काठमाडौंमा सार्वजनिक यातायात एवं पसलहरु पनि खुलाउन दिएको छ । त्यस्तै, आन्तरिक उडान पनि असोज १ नभए १५ बाट गर्ने पर्यटन मन्त्रालयको प्रस्ताव रहेको छ । यसबारे आज मन्त्रिपरिषद्को निर्णय के हून्छ बेलुका थाहा हुनेभएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend