आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओलीलाई झड्का दिन कलाकारले थाले यस्तो कार्य, चौतर्फी कुलमानको प्रसंसा

ओलीलाई झड्का दिन कलाकारले थाले यस्तो कार्य, चौतर्फी कुलमानको प्रसंसा

  • मिडिया डबली
  • सोमवार, भाद्र २९ २०७७

  • 8.6K
    SHARES

  • ओलीलाई झड्का दिन कलाकारले थाले यस्तो कार्य, चौतर्फी कुलमानको प्रसंसा

    काठमाडौँ-  कलाकार दीपकराज गिरीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्ति गर्न पाँच मिनेट बत्ती बन्द गर्न अपील गरेका छन्।

    सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आदरणीय साथिहरू ! कुलमानजी को पूनः नियुक्तिकालागि जन दबाब स्वरूप आजबाट हरेक सॉझ आठ बजे ५ मिनेट बत्ति निभाएर एकेबद्दता प्रकट गरौ!’

    जनस्तरबाट घिसिङलाई नै निरन्तरता दिनुपर्ने आवाज उठिरहेको छ। तर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङलाई पुनः नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लगिसकेको छैन।

    घिसिङको चारवर्षे कार्यकाल आइतबारदेखि सकिएसँगै सरकारले गर्ने आगामी नियुक्ति चर्चाको विषय बनेको छ। मन्त्रिपरिषद्को सोमबार बस्ने बैठकले नयाँ प्रबन्ध निर्देशक नियुक्त गर्ने चर्चा छ । तर प्रधानमन्त्री केपी ओली अनिच्छुक रहेको स्रोतले बताएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend