आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अब एक जिल्लाबाट अर्काे जिल्ला जान निकै कठिन

अब एक जिल्लाबाट अर्काे जिल्ला जान निकै कठिन

  • मिडिया डबली
  • बिहिवार, भाद्र २५ २०७७

  • 7.1K
    SHARES

  • अब एक जिल्लाबाट अर्काे जिल्ला जान निकै कठिन

    काठमाडौं- अब, काठमाडौंबाट बाहिर जान र काठमाडौं भित्रिन अत्यावश्यक काम भएमा मात्रै जान पाइने भएको छ । निषेधाज्ञा खुकुलो गरिए पनि आवतजावतमा भने निकै कडाइ गरिएको हो । उपत्यकामा बिहीबारदेखि निषेधाज्ञाका खुकुलो बनाएको छ । 

    अब, काठमाडौंबाट बाहिर जानका लागि समेत अनुमतिपत्र चाहिने भएको छ ।  मृत्यु संस्कार, विदेश जाने, कर्मचारीको सरुवा लगायत अत्यावश्यकीय कामका लागि मात्रै आवतजावत गर्न पाइने छ ।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको सूचना अनुसार सम्बन्धित गन्तव्य स्थानको स्थानीय तहको सिफारिस पत्र, सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र, अत्यावश्यक काम खुल्ने कागजात, तोकिएको निवेदन आवश्यक पर्नेछ ।

    kathmandu-bigypti.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७०५:४५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend