आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सेना परिचालन गर्ने विषयमा प्रधानसेनापति थापाले मुख खोले, अब के हुन्छ ?

सेना परिचालन गर्ने विषयमा प्रधानसेनापति थापाले मुख खोले, अब के हुन्छ ?

  • मिडिया डबली
  • बुधवार, भाद्र २४ २०७७

  • 8.8K
    SHARES

  • सेना परिचालन गर्ने विषयमा प्रधानसेनापति थापाले मुख खोले, अब के हुन्छ ?

    काठमाडौं- सरकारले कोरोना भाइरसको नियन्त्रणका लागि सेना परिचालन गर्ने कुरा निकालिरहेका बेला प्रधानसेनापति पुर्णचन्द्र थापा यस विषयमा बोलेका छन् ।

    प्रधानसेनापतिको कार्यभार सम्हालेको तेस्रो वर्ष प्रवेशको अवसरमा बुधबार जंगी अड्डामा सम्बोधन गर्दै प्रधानसेनापति थापाले सरकारले संकटकाल घोषणा गरेमा सेना परिचालन हुने बताएका हुन्।

    प्रधानसेनापति थापाले नागरिक सर्वोच्चतालाई कदर गर्दै आएको नेपाली सेनाको दायित्व सरकारको आदेश पालना गर्नु रहेको बताएका छन् । सम्बोधनका क्रममा थापाले भने, ‘राष्ट्रलाई संकटकाल हो भन्ने लाग्छ भने त्यो अवस्थामा नेपाली सेना परिचालन हुन्छ,सेना जहिले सहयोगी भूमिकामा बस्नुपर्छ भन्ने नेपाली सेनाको धारणा हो।’ 

    २०७५ भदौ २४ गतेदेखि थापाले प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए । थापाले दुई वर्षे कार्यकाल पूर्णरुपमा सफल भएको दाबी गर्दै अब, नेपाली सेनाको सुदृढीकरणमा जोड दिने बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७०५:४५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend