काठमाडौं- बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा सहज गर्दै थप एक साताका लागि जारी गरिएको छ।
काठमाडौंमा सपिङ मल,फेन्सी स्टोर, कस्मेटिक पसललगायतका पसलहरु स्वास्थ्य मापदण्ड पुरा गरेर सोमबार, बुधबार र शनिबार खोल्न मिल्ने भएको छ ।
फर्निचर र अटो मोबाइल सम्बन्धी पसल हप्तामा सोमबार र बुधबार खुला गर्न मिल्ने भएको छ । त्यस्तै भाँडा र भान्साजन्य पसल आइबार, मंगलबार, र शुक्रबार खोल्ने मिल्ने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।