काठमाडौं- बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा सहज गर्दै थप एक साताका लागि जारी गरिएको छ।
काठमाडौंमा १६ सिट क्षमता भन्दा बढीका सार्वजनिक यातायात सञ्चालन गर्न सकिने भएको छ । त्यस्तै ट्याक्सीमा ३ जना र एकै परिवारका २ वर्षमुनिका गरेर ५ जना राखेर चल्न पाउँनेछन् ।
यद्यपी सुरक्षा मापदण्ड भने पूरा गर्नु पर्ने छ । त्यस्तै जाेर-विजाेर प्रणाली पनि अपनाउँनु पर्ने छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।