आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काठमाडौँ उपत्यकामा भएको निषेधाज्ञाबारे सिडिओले गरे यस्तो निर्यण

काठमाडौँ उपत्यकामा भएको निषेधाज्ञाबारे सिडिओले गरे यस्तो निर्यण

  • मिडिया डबली
  • बुधवार, भाद्र २४ २०७७

  • 6.1K
    SHARES

  • काठमाडौँ उपत्यकामा भएको निषेधाज्ञाबारे सिडिओले गरे यस्तो निर्यण
    फाइल तस्वीर

    काठमाडौं- बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा सहज गर्दै थप एक साताका लागि जारी गरिएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले भाेलिबाट नै जोर बिजोर प्रणालिबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेका छन्। 

    यसैगरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यालय र व्यवसाय सञ्चालन पनि समय निर्धारण गरेर सञ्चालन गर्ने दिइने भएको छ। 

    जिल्ला प्रशासन कार्यालयले मोडालिटि तयार गरेर लकडाउन थपिएको घोषणा गरी सूचना जारी गर्ने तयारी छ। भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा बुधबार राति सकिँदैछ। त्यसअघि नै थप निर्णय सार्वजनिक गर्ने प्रमुख जिल्ला अधिकारीको तयारी छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७०५:४५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend