आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

' कोरोनाको परवाह नगरि २०२१ मै टोकियो ओलम्पिक हुनुपर्छ’

' कोरोनाको परवाह नगरि २०२१ मै टोकियो ओलम्पिक हुनुपर्छ’

  • मिडिया डबली
  • मंगलवार, भाद्र २३ २०७७

  • 5.7K
    SHARES

  • ' कोरोनाको परवाह नगरि २०२१ मै टोकियो ओलम्पिक हुनुपर्छ’

    काठमाडौं-  जापानमा हुने भएको टोकियो आलम्पिक यसै वर्ष (२०२१)मा हुनु पर्ने जापानकी ओलम्पिक मन्त्री सिको हशिमोतोले दाबी गरेकी छन् ।

    ग्रीष्म ऋतुमा आयोजना हुने तय भएको ओलम्पिक कोरोना महामारीका कारण सारिएको थियो । तर, अब सन्  २०२१ मै कोरोना भाइरसको जोखिम र चुनौतीलाई परवाह नगरि आयोजना हुने उनले बताएकी हुन् । 

    ‘यो खेलमा संलग्न सबै जना तयारीमा जुटेका छन्, खेलाडी पनि आउँदो वर्षका लागि केन्द्रित भएका छन्, मलाई लाग्छ हामीले खेललाई उम्कन दिनुहुँदैन ।’ उनले भनेकी छन् ।

    सोमबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का उपाध्यक्ष जोन कोट्सले कोभिड भए पनि नभए पनि आउँदो वर्षको जुलाईमा हुने बताएका थिए । ओलम्पिकको मिति सारिएको घटना इतिहासमै पहिलो हो, यद्यपि यसअघि पनि युद्धका कारण ओलम्पिक सारिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २२ २०७७०९:४५:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend