आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेसन्स लिगमा पोल्यान्डमाथि नेदरल्यान्डकाे जित

नेसन्स लिगमा पोल्यान्डमाथि नेदरल्यान्डकाे जित

  • मिडिया डबली
  • शनिवार, भाद्र २० २०७७

  • 6.6K
    SHARES

  • नेसन्स लिगमा पोल्यान्डमाथि नेदरल्यान्डकाे  जित

     काठमाडौँ- शुक्रबार राति भएको युइएफए नेसन्स लिगको पहिलो खेलमा नेदरल्यान्डले  पोल्यान्डमाथि जित निकालेको छ । नेदरल्यान्डले पोल्यान्डमाथि १-० गोल अन्तरले जित हात पारेको हो ।

    नेदरल्यान्डलाई कठिन जित दिलाउनको लागि स्टेभेन बेर्गविजनले गोल गरे । उनले ६१ औं मिनेटमा हान्स हाटेबोइरको पासमा गरेको गोल नै निर्णायक बन्यो । प्रिमियर लिगमा टोटनह्यामबाट खेल्ने स्टेभेनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

    खेलको शुरुवातदेखि नै पोल्यान्डलाई दवावमा राखेको हल्यान्डले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

    यही समूहको अर्को खेलमा इटली बोस्निया एन्ड हर्जगोभिनासँग १–१ गोलको बराबरीमा रोकिएपछि नेसन्स लिगको समूह ‘ए’ को ४ मा रहेको नेदरल्यान्ड ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । बोस्निया दोस्रो, इटली तेस्रो तथा पोल्यान्ड पुछारमा छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७०४:१७:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend