आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

निषेधाज्ञाबारे निर्यण गर्न काठमाडौं उपत्यकाका सीडीओ छलफल गर्दै, दाहालले दिए यस्तो जानकारी

निषेधाज्ञाबारे निर्यण गर्न काठमाडौं उपत्यकाका सीडीओ छलफल गर्दै, दाहालले दिए यस्तो जानकारी

  • मिडिया डबली
  • मंगलवार, भाद्र २३ २०७७

  • 4.5K
    SHARES

  • निषेधाज्ञाबारे निर्यण गर्न काठमाडौं उपत्यकाका सीडीओ छलफल गर्दै, दाहालले दिए यस्तो जानकारी

    काठमाडौं – कोरोना भाइरस नियन्त्रण गर्नका निमित्त काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा नियमित गर्ने या अन्य विकल्प खोज्ने विषयमा निर्णय लिन काठमाडौं उपत्यकाका तीन जना सीडीयोहरुको छलफल सुरुभएको छ ।

    जारी निषेधाज्ञा भोली (बुधबार) राति सकिँदै गर्दा अब के गर्ने भन्ने विषयमा निर्णय गर्न काठमाडौं, ललितपुर र भक्तपुरका तीन जना नै प्रमुख जिल्ला अधिकारीहरुले भर्चुअल छलफल सुरु गरेका हुन् ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले  जारी निषेधाज्ञा के गर्ने भन्ने विषयमा अहिले हामीले विज्ञहरूसँग सुझाव लिने काम गरिरहेको बताएका छन्।उनले त्यही सुझावका आधारमा हामी तीन जना नै बैठक बस्छौं र भोली सम्ममा निर्णय गर्ने जानकारी दिए।

    सरकारले काठमाडौं उपत्यकामा गत भदौ तीन गते देखि निषेधाज्ञा जारी गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७०५:४५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend