आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना संक्रमतिको संख्यामा भारतले ब्राजिललाई उछिन्यो, बन्यो संक्रमित धेरै भएको विश्वकै दोस्रो देश

कोरोना संक्रमतिको संख्यामा भारतले ब्राजिललाई उछिन्यो, बन्यो संक्रमित धेरै भएको विश्वकै दोस्रो देश

  • मिडिया डबली
  • सोमवार, भाद्र २२ २०७७

  • 4.5K
    SHARES

  • कोरोना संक्रमतिको संख्यामा भारतले ब्राजिललाई उछिन्यो, बन्यो संक्रमित धेरै भएको विश्वकै दोस्रो देश

    काठमाडौं– ब्राजिल्ला उछिन्दै विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित हुने देशमा भारत दोस्रो बनेको छ।  भारत– अमेरिकापछि विश्वमा सबैभन्दा बढी कोरोनाका बिरामी भएको देश बनेको हो।

    सोमबार बिहान सवा ९ बजेसम्म वर्ल्डओमिटरको तथ्यांकअनुसार अमेरिकामा संसारमै सबैभन्दा बढी ६४ लाख ६० हजार २ सय ५० संक्रमित छन्।

    दोस्रोमा भारतमा संक्रमितको संख्या ४२ लाख २ हजार ५ सय ६२ छ। यसपछि ब्राजिलमा ४१ लख ३७ हजार ६ सय ६ जनलाई कोरोना संक्रमण भइसकेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:०८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend