काठमाडौं - शनिवार अर्थात् आज काठमाडौंका विभिन्न स्थानमा बत्ति जाने बताइएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार आज बालाजु बितरण केन्द्रको विष्णुमति फिडरअन्तर्गत पर्ने काठमाडौंको १५ र १६ वडाको चक्रपथ एरीयामा विद्युतियको काम गर्नुपर्ने भएकाले उक्त स्थानमा बत्ति काटिने जानकारी दिएको हो ।
आज वनस्थलि, गगाहल, माछापोखरी, बालाजु वाइपास, वसन्तनगर लगायतका क्षेत्रमा बिहान ९ बजेदेखी ३ बजेसम्म बत्ति जाने प्राधिकरणले बताएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।