आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

थप १३ दिन निषेधाज्ञा हुने, के के गर्न पाइन्छ ?

थप १३ दिन निषेधाज्ञा हुने, के के गर्न पाइन्छ ?

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १९ २०७७

  • 4.4K
    SHARES

  • थप १३ दिन निषेधाज्ञा हुने, के के गर्न पाइन्छ ?
    फाइल तस्वीर

    कञ्चनपुर- कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन कञ्चनपुरमा थप १३ दिन निषेधाज्ञा हुने भएको छ ।
    जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बसेको सुरक्षा समितिको बैठकले भदौ १९ गते राति १२ बजेदेखि भदौ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको हो। 

    निषेधाज्ञाको अवधिमा बेलुकी ५ बजेर ३० मिनेटदेखि ६ बजेसम्म अनुमति पाएका र अत्यावश्यक सेवा तथा बस्तुबाहेकका अन्य सबै प्रकारका सेवा उद्योग, व्यापार, व्यवसाय तथा यातायात सेवा सञ्चालन हुने छैनन्। 

    जिल्लाभर लागु हुने गरी बिहान ६ बजेदेखि बेलुका ५ बजेर ३० मिनेटसम्म सेवा, उद्योग व्यापार व्यवसाय तथा यातायात सञ्चालन हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७०५:४५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend