काठमाडौं– नेकपाभित्रको लामो रस्साकस्सीपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अन्ततः उपाध्यक्ष वामेदव गौतमलाई राष्ट्रिय सभाको रिक्त सांसद पदमा मनोनित गर्ने छ महिनाअघिको निर्णय कार्यान्वयन गर्न राजी भएका छन्।
प्रधानमन्त्रीको राजीसँगै विना राजनीतिक योगदान पार्टी र सरकारमा रजगज गर्दै आएका अर्थ तथा सञ्चारमन्त्री स्वतः हट्ने भएका छन् । उनले दुबै मन्त्रालयको कार्यभारबाट राजीनामा दिने तयारी गरेका छन्। तर पनि गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव भने स्वयम् प्रधानमन्त्रीले गरेपछि माहौल सोचेभन्दा फरक ढङ्गले शान्त र चकमन्न बनेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।