आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यी जिल्लामा मात्रै निषेधाज्ञा हुने, हेर्नुहाेस् कस्ता जिल्ला हुन् ?

यी जिल्लामा मात्रै निषेधाज्ञा हुने, हेर्नुहाेस् कस्ता जिल्ला हुन् ?

  • मिडिया डबली
  • बुधवार, भाद्र १७ २०७७

  • 5.6K
    SHARES

  • यी जिल्लामा मात्रै निषेधाज्ञा हुने, हेर्नुहाेस् कस्ता जिल्ला हुन् ?
    फाइल तस्वीर
    काठमाडौं- सरकारले ५ सय भन्दाबढी कोरोनाभाइरसको सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे छ ।
     
    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा निषेधाज्ञा र २ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा बन्दाबन्दी गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरिएको बताएका हुन् ।
     
    हालसम्म ५०० भन्दा बढि सक्रिय संक्रमित भएका जिल्ला १२ वटा छन् । यस्तै दुई सयदेखि पाँच सय सक्रिय संक्रमित भएका जिल्ला १९ वटा छन् ।
     
     यस्तै भौतिक रुपमा सहभागी भएर सोह्र श्राद्ध गर्दा संक्रमण हुन सक्ने भएकाले प्रविधिको प्रयोग गरेर श्राद्ध गर्न मन्त्रालयले आग्रह गरेकाे छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७०५:४५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend