आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

 प्रधानसेनापति थापाकाे कोरोना संक्रमण परीक्षणको नतिजा यस्तो आयो !

 प्रधानसेनापति थापाकाे कोरोना संक्रमण परीक्षणको नतिजा यस्तो आयो !

  • मिडिया डबली
  • शनिवार, भाद्र १३ २०७७

  • 9.4K
    SHARES

  •  प्रधानसेनापति थापाकाे कोरोना संक्रमण परीक्षणको नतिजा  यस्तो आयो  !
    फाइल तस्वीर

    काठमाडौं- कोरोना भाइरसको संक्रमणको आशंकापछि परीक्षण गरेका नेपाली सेनाका प्रधानसेनाति पूर्णचन्द्र थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

    कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) का कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएपछि तीन मन्त्री र सेनापति होम आइसोलेसनमा बसेका थिए ।

    शनिबार थापाको  नेगेटिभ रिपोर्ट आएको सैनिक स्रोतले बताएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन १४ २०७७०९:३१:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend