काठमाडौं- भान्छेमा कोरोना भाइरसको संक्रमण देखिएपछि आइसोलेसनमा बसेका नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाको पिसिआर परीक्षण भएको छ ।
प्रधानसेनापति थापाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।
प्रधानसेनापति थापा आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।